प्रयोगकर्ताहरुबाट पृष्टपोषण

सास-नेपालको आठौँ साधारण सभा २०८० चैत्र २१ मा अवलम्बन गरिएको समग्र निर्वाचन पद्दती प्रति आफ्नो अमुल्य सुझाव प्रदान गरि आगामी निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, प्रयोगकर्ता मैत्री, सुरक्षित, पारदर्शी र विश्वशनीय बनाउन योगदान गर्नुहोस l सुझाव प्रदान गर्न तलको लिंक क्लिक या QR स्क्यान गर्नुहोस l 

निर्वाचन प्रक्रियाका बारेमा प्रतिक्रिया